twiteswor : 𝔞 𝔤𝔦𝔤𝔤𝔩𝔦𝔫𝔤 𝔧𝔲𝔳𝔢𝔫𝔦𝔩𝔢

All Photos Twitter.com
ज्योतिषको हो कि हाकिमको ? ससुराली टाढा परेकोले अनावश्यक बिदा ।
एक सानो झुठोले ठुला सम्बन्धहरु बिग्रन सक्छन् !
Once a wise man said, if you understand why pizza is made round,packed into a square box and eaten as a triangle, then my friend, you will understand women. Well said !!
यो तिहारले जिन्दगीहर भोगेका ती हारहरु पार लगाउन सकोस् !
मायाले ह्यापी तिहार भनेर छाती खोलेर सुभकामना दिंदा ह्यापी भाइटिका भनेर जवाफ फर्काउने निष्ठुरीहरु त आतंककारी नै हुन् क्या ! एक साथी कोमाबाट ब्युँझ्यो कि ब्युँझेन, अपडेट पाएको छैन 😂😂😂
काउली भन्दा पात धेरै राखेर बेच्न पाउने नियम कुन “पात” सरकारको पाला देखी चलेको होला?
Retweeted by twiteswor : 𝔞 𝔤𝔦𝔤𝔤𝔩𝔦𝔫𝔤 𝔧𝔲𝔳𝔢𝔫𝔦𝔩𝔢
समाजमा जता हेर्‍यो उतै मै खाउँ मै लाउँ मात्र ! जगत भलो सर्वत्र भलो भन्ने भावना नै छैन !
कति मायाले ह्यापी तिहार भनेको त ह्यापी भाइटिका रे ! यहाँ प्रेम प्रकट गर्ने वातावरण नै छैन कसैकसैलाई 😂😂😂
गत ५ बर्षमा १ अरबको तास आयात भएको रहेछ । नेपालको सामान्य प्रेसमा छाप्न सकिने यस्ता उत्पादन आयात गर्न रोक्नु पर्छ । कमिशनको चक्कर छोड्नु पर्छ । नेपालमै आत्म निर्भर हुन दिनु पर्छ ।
४५ किलो रे ! हसाउँछ साथीले । घोर्ले छोरोको तौल हो कि साथीको ? खुलस्त पारी दिनु पर्छ । जनता झुक्किए । twitter.com/sarita_____uda…
सरकारी कार्यालयको वडापत्रमा कुन के कार्यको लागि कति घुस लाग्ने हो, खुलस्त खुलाइएको भए हामी आम जनतालाई धेरै सहज हुने थियो । कि कसो सरकार ? होइन भने घिच्चक सरकारी कर्मचारी, दलालहरुलाई कार्वाही गर । कालोमोसो दलेर नालमा दुबाउन लायक राष्ट्रसेवकहरु प्रति समर्पित ।
एउटा मुर्दारले थर्काएर बोल्यो ! अर्को पल्ट हेरम्ला मुर्दालाई !
नेपाल सम्बत ११४० ताका पोखरामा भिन्तुना र्याली मा निस्केको लाखे । फोटो @AmeetRanjitPhotography lI
हिम्मत हुनु पर्छ, बाघलाई पनि खेद्न सकिन्छ । यसरी !!
रुझ्न मन लाग्छ, रुघाले सातो खान्छ 😂u
१.५ घण्टामा काठमाडौबाट उडेको मान्छे दिल्ली पुगि सक्यो । म न्युरोडको भिडमा छिरेको मान्छे भिडको भिडमै । के सारो बाइक, ट्याक्सी, रिक्सा, कार न्युरोडमा ! के खान आउँछ खै !
हिजो जय स्थिति मल्लले पनि भारतीय संस्कार लाडेकै हो । आज मारवाडी र भारतीय विस्तारवादीले उहीँ प्रकृया दोहोर्‍याउदै हो । twitter.com/zsures/status/…
देवचुली डाँडाबाट देखिएको दृश्य । भिडियो साभार : @thecliffnepal
नेवारलाई पार्टीको निम्तो : रक्सी पनि छैन, मासु पनि छैन रे 😂😂😂
WINDOW is the abbreviated form of Wide Interactive Network Development for Office Work Solution
Google is abbreviated form of Global Organization of Oriented Group Language of Earth
मनाङ्गको नार्फु भ्याली । घुम्न जाने होइन त ?
कार्तिक महिनामा केटाहरु चोकतिर चोकतिर रे ! के भाको केटाहरु खै !
निर शाह डाइनोसर बनेर संयुक्त राष्ट्र संघमा गुनासो पोख्दै ! youtube.com/watch?v=WeVi9Z…
लिमी लाप्चे बोर्डर न हो । नेपालको पनि गाडेर आउनु पर्छ झण्डा । twitter.com/ptkums/status/…
काठमाडौं उपत्यकामा गठेमंगल मनाउँदै गर्दा हाम्रो संस्कृति हैन भन्दै चुइक्क नगर्नेहरु आज अमेरिकामा क्रिश्चियन धर्म अनुसार मरेका मृत आत्माहरुको सम्झनामा मनाइने #Halloween भन्दै अनुहार रंगाउँदै उफ्रन्दै छन् :)
सपनामा एकनासले बाजा बजिरहेको थियो । आँखा खुल्यो, घर बाहिर त्यहि बाजा बज्दै थियो ।
नेवारले अनेकौ युद्ध लडेका उग्र गणेशलाई पुज्ने गर्दछ । बली चल्छ । मासु राखेर समयबजी चढाइन्छ । सुंढ बायाँतर्फ फर्केको हुन्छ । तराई लगायत अन्य समुदायले पुजा गर्ने गणेशको सुंढ दायाँ तर्फ फर्किएको हुन्छ । सामान्यत लड्डु चढाइएको हुन्छ । बली मासु चल्दैन । पुर्णत: शाकाहारी हुन्छ ।
टिकटक हो कि डान्सबार हो, छुट्याउनै सकिन !
एकदिन जानू छ । जानकारीको लागि पोष्ट गरें है । च्छो रोल्पा ट्रेक ।
Gogo20 नेपाली एप । Get Rs. 100 instantly and earn by a lots Let me recommend you this application play.google.com/store/apps/det…
यो चोक चोकमा ....केको भाइरल हो ?
देवी देवतासामु धुप बाल्नु रुढीबादी सम्झिने महिलाहरु पब वा सार्वजनिक स्थानमा खुलेआम धुवाँ तान्छन् रे 😂
नेवार समुदायले पुजा गर्ने गणेश र अन्य समुदायले पुजा गर्ने गणेशमा धेरै कुराहरु फरक छन् । पत्ता लगाउनुस् ।
दिक्क लाग्ने गरि कोरोना भाइरस बज्ने यिनै हुन् । तर सार्है राम्री बिना महर्जन 😂😂�UN5U
हामी पनि के कम ! ५४ रुपैयाँमा पेट्रोल किनेर ६८ रुपैयाँ कर तिरेर थप सन्चालन खर्च जोडेर १३३ रुपैयाँ हालेर बाइक कुदाउँछौ हामी । तैपनि भारतमा तेल महँगो छ ।
आँसु त गंगाजल झै पवित्र हुन्छ । किन झार्छौ ?
मार्दी हिमाल ! नयाँ गन्तब्य । जाने पो कहिले हो खै 😂Z
वरिष्ठ वकिल खुलेआम न्यायाधीशलाई घुस खुवाएको अन्तरवार्ता दिन्छन् । उसलाई चाहिँ कानुन लाग्दैन ?
बिबाह मण्डपमा दुलहाले गुटखा खाएपछि, दुलहीले काली अवतार लिइन् । केटो सहिद !! 😂😂Bc6
सलिना नाम गरेकी केटी से-फोक्सुण्डोमा खसेर मरिन् रे ! टिकटक भाइरल 😥
Twiends™ uses the Twitter™ API, displays it's logo & trademarks, and is not endorsed or certified by them. These items remain the property of Twitter. We do not sell followers, we only provide display advertising. Bots & fake accounts are not permitted on twiends. © 2009
Grow Your Twitter Free
Want To Grow Your Twitter?
We help other people find and follow you on Twitter.
Key Info:
Started in 2009
Over 6 million signups
Country targeting provided
We never auto tweet to your timeline
We never auto follow others
We actively moderate our community
Please Share
Please upgrade your browser  chrome