Ram BDR Ghale

All Photos Twitter.com
समाज, देश र विश्व निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वभरका सम्पूर्ण श्रमिकहरूमा संघर्षशील ऐक्यबद्धता तथा हार्दिक शुभकामना।🙏 "श्रम बिना केहि सम्भव हुदैन "🇳🇵 "श्रमिकहरूलाई उनीहरूको हक अधिकार र सम्मान दिऔं"rJBh1
प्रतिगमनविरोधी आन्दोलनमा सशक्त भूमिका निर्वाह गरेको,५ दलीय गठबन्धन र संयुक्त सरकार निर्माणनिम्ति पार्टी फुटको समेत जोखिम उठाएको,एमसीसी लगायतका राष्ट्रिय मुद्दाहरूमा निरन्तर स्पष्ट अडान राख्ने जसपालाई चुनावी तालमेलमा पूरै न्यूनीकरण गर्ने प्रवृत्ति आपत्तिजनक छ! वेलैमा ध्यान पुगोस्!
Retweeted by Ram BDR Ghale
आज मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन ) आमा जसले हामीलाई संसार देखाइन्, गर्भमा राखेर पीडा सहिन् र काखमा राखेर पालन पोषण गरिन्।सबैभन्दा बढी करुणा र माया बोक्ने आमा जसले बाल्यकालमा हाम्रा हरेक इच्छा चाहना पूरा गरिन्। आमाको गरिमा र महिमाबारेमा जति शब्दहरुले बयान गरे पनि कम हुन्छ।
'यसपालि मतपत्र बलियो कागजमा छापिएको छ, चपाउने कोसिस नगर्नुहोस्' प्रमुख निर्वाचन आयुक्त : दिनेशकुमार थपलिया Issued on Public Interest 😂#Nepall#Election20799w
#Gravitas | Nepal has banned the import of 10 luxury and non-essential goods to conserve foreign exchange. The pandemic, followed by the rising oil prices, has drained the Nepalese reserves by 18%. @palkisu tells you if Nepal could be the next Sri Lanka.
Retweeted by Ram BDR Ghale
A widebody operational demo flight, with Airbus 330 Aircraft of the National Flag carrier, has landed at the Gautam Buddha International Airport, Bhairahawa today.
Retweeted by Ram BDR Ghale
जनता समाजवादी पार्टीले धनौजी गाउँपालिकाको वडा नम्बर ४ मा अध्यक्षसहित सबै उम्मेदवार महिलालाई बनाएको छ । ekantipur.com/local-election…
Retweeted by Ram BDR Ghale
पर्साको ठोरी गापा-१ का माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष रामप्रकाश कुॅवरलाई जनता समाजवादी पार्टीमा हार्दिक स्वागत ! सत्तास्वार्थनिम्ति दलबदल हैन अग्रगामी परिवर्तननिम्ति राजनीतिक ध्रुवीकरण जारी रहोस्!
Retweeted by Ram BDR Ghale
यो फोटो म प्रम छॅदा गोरखाको दुर्गम उत्तरी क्षेत्र चुमनुब्री ( सामागाउॅ?) जाॅदाको हुनुपर्छ! twitter.com/dev_nitin_72/s…
Retweeted by Ram BDR Ghale
जब सम्म राजनीतिकबाट स्वार्थ प्राप्त गर्ने सोच विलिन हुदैन तब सम्म देश विकास, सुशासन र समृद्धि सम्भव देखिदैन। सबैलाई चेतना भया!🇳🇵🙏
पहिचान, संघीयता, सुशासन र सदाचार स्थानीय सरकार समृद्धिको मूल आधार!! अरूलाई रोज्यौं पटकपटक, जसपालाई रोजौं यसपटक!🙏🇳tV8
संसदीय प्रणाली नेपाल सुहाउँदो छैन, स्वीस मोडलको लोकतन्त्र विकल्प बन्नसक्छ : डम्बर खतिवडा (अन्तर्वार्ता) nepalviews.com/2022/04/25/598…
Retweeted by Ram BDR Ghale
जसपा, नेपालको स्थानीय तह निर्वाचन घोषणापत्र । onlinekhabar.com/2022/04/111251…
Retweeted by Ram BDR Ghale
भोट केमा छातामा... भोट केमा छातामा..
Retweeted by Ram BDR Ghale
हराउनलाई जति सहज सोच्छौं, जित्नलाई उति नै कठिन हुन्छ । #???????? 🙏 🇳🇵
हामी जुनसुकै कठिन परिस्थितिमा पनि डराउनु हुँदैन किनकि परिस्थिति सधैं एउटै हुँदैन। धैर्य गरे, एक दिन अवश्य राम्रो समय आउनेछ। शुभ दिन सबैको जयहोस्🙏
Nepal needs to learn from it!
I feel like a failure politician when I see young men running for recruitment outside the country!
Retweeted by Ram BDR Ghale
५-दलीय गठबन्धनले अन्ततः महानगरपालिका र उपमहानगरपालिकामा घटकहरूको तर्फबाट मेयर उपमेयरको बाॅडफाॅडको टुंगो लगाएकोछ! सबैले इमान्दारितापूर्वक यसको पालना गरौं र नपा/गापामा पनि न्यायोचित ढंगले बाॅडफाॅड गरेर गठबन्धनका उमेदवारहरूको विजय सुनिश्चित गरौं!
Retweeted by Ram BDR Ghale
जसपाले घोषणापत्रमा भनेको छ, ‘नगरका सबै वडा कार्यालय, सबै स्कुल, अस्पतालमा पहिलो वर्षमै र टोलटोलमा क्रमशः इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराइने छ ।’ ekantipur.com/local-election…
Retweeted by Ram BDR Ghale
Mountains for less moolah: exploring Nepal on a budget lonelyplanet.com/articles/nepal… @lonelyplanet
गोरखा जसपामय बन्दै,दर्जनौं नेताकार्यकर्ता प्रबेश जसपा,गोरखाको आयोजना जनसभामा नेका,माके एमाले परित्याग गरि दर्जनौं नेताकार्यकर्ता जसपा मा स्वागत गर्नुहुदै पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई,मा.उपेन्द्र यादब,लगाएत नेताहरु साथमा लोकप्रिय राष्ट्रिय कलाकार गणेश गुरुङ,भिमु गुरुङ ।
Retweeted by Ram BDR Ghale
यसपाली मतदान गर्नु भन्दा पहिले बुबाआमालाई सोध्ने होइन, बुबाआमाले छोराछोरी संग सोधेर मतदान गर्न लगाऔं।🙏
'राजनीतिक रुपमा अघि बढिसक्यौं, चुनाव स्थगत हुँदैन' बाबुराम भट्टराई ekantipur.com/pradesh-4/2022…
Retweeted by Ram BDR Ghale
हाम्रो संसदीय व्यवस्था भेडाबाख्रा किनबेचजस्तो भयो : डा. बाबुराम भट्टराई nepalviews.com/2022/04/19/583…
Retweeted by Ram BDR Ghale
तपाई सँग निस्वार्थ भाव र सकारात्मक सोच हुँदा हुदै पनि, तपाईको जित देख्न नचाहने मानिसहरूको वरिपरि झुण्डिरहन बन्द गर्नुहोस्। स्वार्थ र नकारात्मक प्रवृति भएकाहरु आफै सखाफ हुनेछन्।
गोरखामा जसपाको आकर्षक जनसभा! स्थानीय चुनावको तरंग सिर्जना हुॅदै! देशको जातीय/क्षेत्रीय विविधताको सुन्दर प्रतिबिम्ब ! भौगोलिक एकीकरणको नेतृत्व गर्ने गोरखाले जनतावीच भावनात्मक एकताको पनि प्रबर्धन गरेर समृद्धिको आधार तयार गर्दै!
Retweeted by Ram BDR Ghale
Remember who has your back! 🙏☝🏻✋🏻9v9ZG
क.नागरिकले राज्यलाई दिनु पर्ने:१.भाेट२.कर ३.जनशक्ति,४.ज्ञान ५.याेगदान ख.राज्यले नागरिकलाई दिनु पर्ने:१.स्वतन्त्रता२.अधिकार, ३.सुरक्षा४.सुशासन५.राेजगार६भाैतिक पुर्वाधार७.शिक्षा,८.स्वास्थ्य९.आवास१०. उन्नतिकाे अवसर,याे कस्ले पूरा गर्याे,गरेन हिसाबकिताब गर्ने समयलाई निर्वाचन भनिन्छ।
Retweeted by Ram BDR Ghale
बैशाख ६ गते गोरखा सदरमुकाममा भेटौं है !
Retweeted by Ram BDR Ghale
The world moving into digital payments and the era of cashless travel! TIA Department of Immigration should use POS machine for the visitors convenience. twitter.com/sujeevshakya/s…
जनतामा जाऔं....... जसपा लाई जिताऔं......☂️ @brb1954 @HisilaPost
गणतन्त्रकालका सरकारले पनि पदक बक्सिस बाँड्ने प्रथा जारी राखी राज्यकोषबाट वर्षेनी १२ करोड फजुल खर्चेका छन्। यसको सिफारिश र सदर गर्नेहरूबाटै असुल उपर गर्न र आइन्दा कसैले कसैलाई तक्मा दिन मन लागे खल्तीबाटै बेहार्ने कानुन बनाउन कोही अघि सर्ला?
Retweeted by Ram BDR Ghale
चुनावी खर्च राज्यले बेहाेर्नु भनेकाे पार्टीहरुलाई राज्यले चुनावमा पैसा दिनु हैन। नामाङकन देखि मतदानकाे दिनसम्म राजनीतिक क्रियाकलाप राेक्नु र सबै उम्मेदवारकाे परिचय र मुख्य एजेण्डा समान स्पेशमा छापेर निर्वाचन आयाेगले नै हरेक मतदाता कहाँ पुर्याउँनु हाे। राजनीति अरु बेला गर्ने हाे।
Retweeted by Ram BDR Ghale
माथिबाट ५ दलीय गठबन्धन गर्नु,५ दल बाहिर गठबन्धन गर्न पाइन्न भन्दिए।निर्देशन सर्कुलर गयाे। नामांकनकाे दिन नजिकिदैछ, जिल्लाहरुमा खासै प्रगति देखिन्न। जताततै अलमल र अविश्वास। सल्लाह गर्दा गर्दै ७ गाउँ डुबेकाे कथाजस्ता हाेला है। कित सबै गम्भीर हुन पर्याे कित बाटाे खाेल्दिन उचित हाे।
Retweeted by Ram BDR Ghale
No Everest for the wicked – The fallout from Europe’s war reaches the Himalayas economist.com/asia/2022/04/1…
नयाँ वर्ष २०७९ सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नयाँ उत्साह र उमंगसहित सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।
काठमाडौं महानगरपालिका अन्तर्गत @JSPNepal का ३२ वटै वडा समितिका पदाधिकारीहरूबीच आसन्न निर्वाचनको तयारी बैठक ! ☂☂ #LocalElections2022
Retweeted by Ram BDR Ghale
खासमा गठबन्धन संसदीय व्यवस्थाले सृजना गर्ने बाध्यता नै हाे-गठबन्धन गणितीय हुन्छ, भावनात्मक हुँदैन, देशले निश्चित कार्यदिशा पनि समात्दैन।तर,संसदीय व्यवस्था भएपछि गठबन्धनकाे विराेध गर्नुकाे तुक रहँदैन।गठबन्धनबाट धेरै आशा गर्ने हैन,व्यवस्थाकाे बाध्यताका रुपमा स्वीकार गर्ने हाे।
Retweeted by Ram BDR Ghale
नेपाली अर्थतन्त्रको तुलना: के.पी. ओली सरकारले सत्ता सम्हाल्दा र सत्ता हस्तान्तरण गर्दा बिचको अर्थचित्र हेरौं। 🙏x
स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा पोखरामा जसपा आबद्ध तमुवान राष्ट्रिय समितिको आयोजनामा गम्भीर छलफल तथा अभिमुखीकरण कार्यक्रम ! संघीयता,सुशासन,समृद्धि,समाजवादप्रति प्रतिबद्ध वैकल्पिक राजनीतिक शक्ति निर्माणलाई तीब्रता दिन स्थानीय चुनावलाई प्रभावकारी ढंगले परिचालन गर्ने अठोट !
Retweeted by Ram BDR Ghale
Don't lose hope.🙏 You never know what tomorrow will bring .�ZT
It's okay. 🙂 Simple life is a happy life. �XJ
मेरो पालामा२०६९मंसीर १८गते बुढीगण्डकी जलविद्युत योजना विकास समिति गठन गरेर नेपाल आफैले बनाउन शुरू गरेको यो परियोजनालाई पछिल्ला सरकारहरूले लात्ती भकुण्डो बनाएका हुन्!त्यतिबेला संसद नहुॅदा विकास समिति मात्र बनाए पनि अन्ततःछुट्टै प्राधिकरण बनाउने सोच थियो है! annapurnapost.com/news/2-years-t…
Retweeted by Ram BDR Ghale
अब एउटा आम सक्षम युवाले भिजन, क्षमता मात्र बोकेर कसरी चुनाव जित्न सक्छ ? प्रत्येक निर्वाचन क्षेत्रको कथा यही नै हो। प्रत्येक नेताको कथा यहीनै हो। अहिलेको निर्वाचन प्रणाली, पात्र र यो प्रवृत्ति बदल्न सुसंस्कृत राजनीतिको आवश्यक छ। 'अफ द रेकर्ड' ले लोकतन्त्रलाई ध्वस्त पार्दै छ।
Retweeted by Ram BDR Ghale
शङ्काले लङ्का पुर्याउछ ।
Retweeted by Ram BDR Ghale
गवर्नर मात्रै हैन,ओली सरकारका पालामा भएका सबै राजनीतिक नियुक्ति खारेज हुनु पर्ने हाे।खासमा ओली सरकारका पालामा मात्रै हैन, जुनसुकै सरकार परिवर्तन हुँदा राजनीतिक नियुक्ति पाएका सबैले आफै राजिनामा दिनु पर्ने हाे। राज्य ५ तिर फर्केर चल्दैन। नीतिगत भिन्नता बीच समूह कार्य कसरी संभव छ?
Retweeted by Ram BDR Ghale
Tourist activity slowly picking up in Nepal as Covid restrictions are eased libertyholidays.com/tourist-activi…
Twiends™ uses the Twitter™ API, displays it's logo & trademarks, and is not endorsed or certified by them. These items remain the property of Twitter. We do not sell followers, we only provide display advertising. Bots & fake accounts are not permitted on twiends. © 2009
Grow Your Twitter Free
Want To Grow Your Twitter?
We help other people find and follow you on Twitter.
Key Info:
Started in 2009
Over 6 million signups
Country targeting provided
We never auto tweet to your timeline
We never auto follow others
We actively moderate our community
Please Share
Please upgrade your browser  chrome