narayan wagle

All Photos Twitter.com
‘४७ दिनसम्म सरकारले जाँचबुझ कार्यदल बनाउनेबाहेक केही गर्न सकेन, सरकार स्वास्थ्य संस्थामा संवेदनशील देखिएको छैन, कार्यदलको प्रतिवेदन सार्वजनिक गरेर सुधारको थालनी नगरेसम्म हाम्रो आन्दोलन रोकिँदैन।’ ekantipur.com/news/2021/08/0…
यसमा गीत सुन्न सकिन्छ है । कवि राजु स्याङतानजीले भर्खरै पठाउनुभएपछि सुन्दै । यहाँहरुलाई नि निम्तो छ : youtube.com/watch?v=x2Gp4O…
Retweeted by narayan wagle
'बिपी मात्र होइन, कर्णाली, राप्ती, मधेस, मदन भण्डारी, पाटन, पोखरा जस्ता प्रतिष्ठान र सबै सरकारी अस्पतालबाट सस्तो, सुलभ र स्तरीय उपचार पाउनुपर्छ भनेर उठेका मुद्दामा राजनीतिक नेतृत्व मौन, आन्दोलन चैं डक्टर, नर्स, विद्यार्थीले गर्नुपर्ने?' setopati.com/blog/244691
'गणतन्त्र आयो गणतान्त्रिक संस्कार आएन!' shilapatra.com/detail/63671
देशकै ठूलो शिक्षण अस्पताल ठप्प छ, भ्रष्टाचारले देश ग्रस्त छ! ekantipur.com/photo_feature/…
'बालुवाटार पुगेका नेतालाई ज्योतिष सफल देखाउनु छ, जनता हैन!' youtu.be/tvIDSFrIDSs via @YouTube
बृहत् नागरिक आन्दोलन कांग्रेस लगायत सत्ताधारी पाटिहरु नसच्चिकनै सत्तामा आए @stopoligharchy @narayanwagle
Retweeted by narayan wagle
पक्कै पनि यो देशलाइ खगेन्द्र दाइको @belakoboli खाचो छ कवि भुपाल राई @stopoligharchy ले आयोजना गरेको बृहत् मार्चपास पछिको सभामा आफ्नो कविता सुनाउदै #saveBPKIHS
Retweeted by narayan wagle
तुइन समाई गइजाम्ला तरे संसार घुमिजाम्ला झरे माछा भइजाम्ला -श्रवण मुकारुङ
Retweeted by narayan wagle
'हामीले लोकतन्त्र भनेर ल्याएको पार्टीतन्त्रका रूपमा आयो। त्यो पार्टीतन्त्रले गुटतन्त्र मौलायो र त्यसले लुटतन्त्र ल्यायो।' says @narayanwagle Video Report by @susanch2000 youtu.be/tvIDSFrIDSs via @YouTube
Retweeted by narayan wagle
शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका अनियमितता, भ्रष्टाचार र चरम दकियकरणलाई खबरदारी गर्न जनता जाग्न आवश्यक छ । डा जीवन क्षेत्री #saveBPKIHS
Retweeted by narayan wagle
बृहत् नागरिक आन्दोलन @stopoligharchy ले गरेको मार्चपास शिक्षा र स्वास्थ्य क्षेत्रमा हुने भ्रष्टाचार र चरम दलियकरण बन्द गरौ । सरकारी शिक्षण अस्पतालहरुलाइ मजबुत बनाउ । मौलिक हकको रुपमा रहेको सुलभ स्वास्थ्य सेवा पाउने जनताको अधिकारलाई सुनिश्चित गरौ वीपी प्रतिष्ठान शुद्धीकरण अभियान
Retweeted by narayan wagle
'हामीले लोकतन्त्र भनेर ल्याएको पार्टीतन्त्रका रूपमा आयो। त्यो पार्टीतन्त्रले गुटतन्त्र मौलायो र त्यसले लुटतन्त्र ल्यायो,' says @narayanwagle Video Report by @susanch2000 setopati.com/politics/244781
Retweeted by narayan wagle
आज बालुवाटारमा पुगेको नेतालाई ज्योतिष सफल देखाउनु छ, जनता हैन : नारायण वाग्ले @DrGovindaKc @haamroawaj @narayanwagle @sanjeevuprety @belakoboli #???????_????? @prachin03 setopati.com/politics/244781
Retweeted by narayan wagle
हामिले लोकतन्त्र भनेर ल्याएको कुरा पाटीतन्त्रको रुपबाट आयो । पाटीतन्त्र भित्र गुटतन्त्र मौलायो र त्यसले लुटतन्त्र ल्याउदा हामी यसरी सडकमा आन्दोलित हुनुपरेको छ । आजको वृहत् नागरिक आन्दोलनमा @narayanwagle को गर्जन ।
Retweeted by narayan wagle
जनताको स्वास्थ्य के तिम्रो व्यापार हो? सरकारी अस्पताल दोहन गर्ने, निजीलाई पोस्ने लूटतन्त्रविरूद्व आज नागरिक खबरदारी चार बजे माइतीघरदेखि नयाँ बानेश्वर। अन्त्यमा गीत, कविता र मन्तव्य। अनिवार्य मास्क र भौतिक दूरिसहित सबैलाई स्वागत छ।
आज शुद्धीकरण अभियानको ४७ औ दिन बेलुकि ४ बजे वीपी प्रतिष्ठान देखि भानुचोक सम्म बृहत् प्रदर्शन एवंम सिट्टि जुलुस यहि समयमा काठमाण्डौ माइतीघर मण्डला देखि बृहत् मार्चपार्स पनि हुनेछ । आउनुहोस शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको भ्रष्टाचार र चरम दलियकरण अन्त्य गर्न यस अभियानमा जुटौं
Retweeted by narayan wagle
#???????????_???????????? पोखिदैंछु... #????? फेरियो, जनतालाई कहाँ हेरियो? स्वार्थ बाझ्ने #????????, किन गरिँदैछ? #?????????#??????? न्याय, कता हरायो? #??????????? लागि नागरिक विवेक सुदुपयोग गरौँ... लोकतन्त्रलाई नागरिकको स्वामित्वमा ल्याउन आउनोस् #???????_????? र सभा गरौँ...
Retweeted by narayan wagle
सरकार फेरियो, जनतालाई कहाँ हेरियो? -स्वार्थ बाझ्ने नियुक्ति, किन गरियो? -समावेशिता र सामाजिक न्याय, कता हरायो? लोकतन्त्रलाई जनताको स्वामित्वमा ल्याउन आउनोस् खबरदारी मार्च र सभा गरौँ! twitter.com/narayanwagle/s…
Retweeted by narayan wagle
सभा प्रस्तोता अंकला बराम।
-सरकार फेरियो, जनतालाई कहाँ हेरियो? -स्वार्थ बाझ्ने नियुक्ति, किन गरियो? -समावेशिता र सामाजिक न्याय, कता हरायो? लोकतन्त्रलाई जनताको स्वामित्वमा ल्याउन आउनोस् खबरदारी मार्च र सभा गरौँ!
केदार बहादुर अधिकारीको नेतृत्वमा बनेको छानबिन कमिटीले तयार पारेको प्रतिवेदनले धेरै कुरा समेटेको हुदा हुँदै पनि कार्यान्वयनमा भने न कुलपती, न ४/५ पटक फेरिएका सहकुलपती कसैको चासो भएन अब आउने बैकुण्ठ आर्यालको नेतृत्वको प्रतिवेदन लागू हुन्छ भन्ने आधार के छ ? drive.google.com/file/d/15YvV5F…
Retweeted by narayan wagle
आनुहोस अब छ्लफल गरौ वीपी प्रतिष्ठानमा किन शुद्धीकरण आवश्यक छ? यहाँ देखाइएको तथ्यांक केदार बहादुर कार्किको नेतृत्वले तयार पारेको प्रतिवेदनबाट धेरी कुरा लिइएको छ । तर यो प्रतिवेदन ३ वर्ष सम्म मन्त्रालयमै लुकाएर राखियो प्रतिष्ठानमा भने समस्या जस्ताको त्यस्तै ekantipur.com/news/2021/07/2…
Retweeted by narayan wagle
स्वार्थ बाझिने नियुक्ति र लेनदेनको राजनीतिले लोकतन्त्रलाई कति आघात पारेको छ र किन झन् आन्दोलन आवश्यक छ छर्लंग पार्ने लेख! @ameetdhakal setopati.com/opinion/244509
देउवाको अधोगति सुरु। नेपाली नागरिक एकपछि अर्को दुर्भाग्यको नियतिमा। Shilapatra Commentary: ‘चेन हस्पिटल’ बनाउने घोषणा गरेका श्रेष्ठ बने स्वास्थ्य राज्यमन्त्री, प्रदेशदेखि संघमा ठेकेदारहरू मन्त्री  shilapatra.com/detail/63261
Retweeted by narayan wagle
साझा पार्टी कस्तो विचार समूह हो भन्ने कुरा प्रस्ट नै थियो र छ । मैले यस विषयमा दुई वर्षअघि लामै लेख लेखेर आफ्ना कुरा भनिसकेको थिएँ । त्यसबेलामा ममाथि साझा पार्टी समर्थकबाट प्रशस्त गाली र दबाब आएको हो । तर, सत्य सधैं छोपेर छोपिन्न । nepalmag.com.np/opinion/2020/0…
Retweeted by narayan wagle
पाँचौंचोटि प्रधानमन्त्री बनेका थिए, बुद्धि पलाउँछ कि भन्ने आश थियो: डा. गोविन्द केसी | Dr.Govinda KC setopati.com/politics/244445 @narayanwagle @DrGovindaKc @sanjeevuprety
Retweeted by narayan wagle
'नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीले स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सारा लगानीबाट तत्काल अलग हटेर स्वार्थको द्वन्द्व हुने अवस्था अन्त गरुन्। नत्र भने उनलाई तत्काल पदमुक्त गरियोस्।' setopati.com/politics/244385
-चिकित्सा शिक्षा आन्दोलनबारे डा. गोविन्द केसी -जाग्न खोजिरहेको दलित आन्दोलनबारे मोहन साशंकर साथमा कवि रीमा केसी। -आज माइतीघर चार बजे। आउनोस् अग्रगमनका लागि आन्दोलन गरौँ। twitter.com/stopoligharchy…
संघीयताविरूद्व खुल्न थालेका मुख टाल्ने हो भने बिक्री भएका मन्त्री पद हकदारलाई फर्काउनुपर्छ!
अग्रगमनका लागि नागरिक आन्दोलन। बिपी प्रतिष्ठान बचाऊ र बदल प्रदर्शनमा ऐक्यबद्धतासहित लोकतन्त्र दिशाबिहीन बनाउने असमावेशी र भ्रष्ट नियुक्तिविरूद्व आज माइतीघरमा चार बजे। वक्ता– डा. गोविन्द केसी, मोहन साशंकर कविता– रीमा केसी
Retweeted by narayan wagle
कुनै पार्टीको पदाधिकारी भएर ‘नितान्त व्यक्तिगत’ धारणा सार्वजनिक गर्नु आफैँमा राजनीति हो। परिदृश्यबाट ओलीजी हटेपछि जनतालाई विभ्रम बाँड्ने बिँडो मित्र रवीन्द्र मिश्रले थाम्न खोज्नुभयो। कम्तीमा राप्रपा त खुश भयो!😀
डोबाटे विश्वकर्मालाई दोबाटोबाटै फर्काएर समावेशी लोकतन्त्रको हुर्मत लिने र स्वास्थ्य–शिक्षामा व्यापारिकरणलाई मलजलको मन्त्री नियुक्त गर्ने भ्रष्ट नेतृत्वविरूद्व खबरदारी झन् बलशाली!
जनतालाई महामारी, स्वास्थ्य हेर्न व्यापारी! nepallive.com/story/253940
चार बजे माइतीघर किन नजाने? –के राजनीति व्यवसाय भइसकेको हो? –स्वास्थ्य मन्त्री खोई भन्यौँ, यी यहाँ भनेर व्यवसायी देखाइदिए –दलितलाई दौरा सुरुवाल पहिरिन लगाएर व्यवसायीलाई शपथ खुवाइदिए –बिपी प्रतिष्ठानको प्रतिवेदन नआउँदै शिक्षा आयोगको प्रतिवेदन रोकाउनेहरू हावी भए! twitter.com/narayanwagle/s…
Retweeted by narayan wagle
चार बजे माइतीघर किन नजाने? –के राजनीति व्यवसाय भइसकेको हो? –स्वास्थ्य मन्त्री खोई भन्यौँ, यी यहाँ भनेर व्यवसायी देखाइदिए –दलितलाई दौरा सुरुवाल पहिरिन लगाएर व्यवसायीलाई शपथ खुवाइदिए –बिपी प्रतिष्ठानको प्रतिवेदन नआउँदै शिक्षा आयोगको प्रतिवेदन रोकाउनेहरू हावी भए!
पञ्चायती व्यवस्थादेखि शाही शासनकालसम्म धम्की झेलेका हक्की संग्रौलाले 'पछिल्लो धम्कीको निन्दा गर्न जरुरी भएको' ट्विट मार्फत सार्वजनिक गरे! @belakoboli setopati.com/politics/244287
शेबदेले आफूसमेत कांग्रेसका तीन मन्त्री बनाए,सबै एकै जातका,सबै पुरूष।गण्डकी प्रदेशमा दाेबाटे विकलाई मन्त्रीकाे वचन दिएर धाेका दिई अर्कैलाई मन्त्री पद बेचे।यता संघीयमा स्वास्थ्यका व्यापारीलाई स्वास्थ्य राज्यमन्त्री बनाए।कसैका कुरा नसुनी मनपरी गर्ने मनाेराेग ओलीबाट देउवामा सल्किएछ!
Retweeted by narayan wagle
सत्ता कसको ? पैसाको! nayapatrikadaily.com/news-details/6…
'निजी अस्पतालमा लगानी बढाउँदै ‘देशकै नामी अस्पताल सञ्चालक’ बन्ने लक्ष्यमा अघि बढेका व्यक्तिको नियुक्ति स्वास्थ्य राज्यमन्त्रीमा हुनु विडम्बना हो। सभ्य मुलुकका लागि यो नैतिकताविहीन र आपत्तिजनक निर्णय हो।' swasthyakhabar.com/story/41263
‘मेरो नाम दलित भएकै कारण काटियो। त्यो त मैले बुझेँ । तर, मैले दलित भएकै कारण मन्त्री पाउनुपर्ने भनेको होइन।' - डोबाटे विश्वकर्मा nayapatrikadaily.com/news-details/6…
केन्द्रसँग थुरथुर भएर पनि प्रदेश चल्छ? @milantanahun nepallive.com/story/253750
वीपी प्रतिष्ठान शुद्धीकरण अभियानको आज ४१ औं दिन आज माइतीघर मण्डलामा साझ ४ बजे विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्तिमा हुने पैसाको खेल बिरुद्ध प्रदर्शन हुदैछ । सबै जना उपस्थित भइ शिक्षा र स्वास्थ्य क्षेत्रमा हुने चरम राजनीतिकरण र भ्रष्टीकरण बिरुद्ध आवाज बुलन्द पारौ
Retweeted by narayan wagle
आज वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान शुद्धीकरण अभियानको आज ४० औं दिन ।
Retweeted by narayan wagle
मलेसियाबाट एकैपटक ल्याइयो २४ नेपालीको शव र तीन अस्तु onlinekhabar.com/2021/07/988539…
आज नेपाल एअरलाइन्सको फ्लाइट नम्बर आर ए ४१६ बाट मलेशियाको क्वालालम्पुरबाट वैदेशिक रोजगारीमा गएर फर्कन लागेका यात्रुसगै रोजगारीको क्रममा COVID-19 बाहेकको विभिन्न कारणले ज्यान गुमाएका नेपाली दाजुभाइको २४ वटा शव तथा ३ वटा अस्तु पनि आएको छ।
Retweeted by narayan wagle
‘कसैले यहाँ आएर प्रदर्शन गर्दै फोहोर गरेर आफै सफा गरेर जानुहुँदैन भने हामी सफा गर्न तयार छौँ । तर यसको मूल्य तपाईहरुले चुकाउनुपर्नेछ ।’ ratopati.com/story/191325/2…
Retweeted by narayan wagle
'खर्च गर्नसक्ने व्यक्ति मात्र पदमा पुग्ने, त्यसरी पदमा पुग्नेहरूले लगानी उठाउने र कमाउने धन्दा गर्दा प्रतिष्ठान धराशायी!' himalkhabar.com/news/125109htt…
Twiends™ uses the Twitter™ API, displays it's logo & trademarks, and is not endorsed or certified by them. These items remain the property of Twitter. We do not sell followers, we only provide display advertising. Bots & fake accounts are not permitted on twiends. © 2009
Grow Your Twitter Free
Want To Grow Your Twitter?
We help other people find and follow you on Twitter.
Key Info:
Started in 2009
Over 6 million signups
Country targeting provided
We never auto tweet to your timeline
We never auto follow others
We actively moderate our community
Please Share
Please upgrade your browser  chrome