Grow Your Twitter Free
Want To Grow Your Twitter?
We help other people find and follow you on Twitter.
Key Info:
Started in 2009
Over 4.5 million signups
Country targeting provided
We never auto tweet to your timeline
We never auto follow others
We actively moderate our community
Please Share
Please upgrade your browser to make full use of twiends.  chrome

काज्साप्

Kailash kher ko geet jasto bho jindagi
retweet yogya tweet ho hai yo chai happy happy happy budday @Cshir_sapkota Nepal aauna sath party chaincha
मासुदेखि नि यति वाक्क लाग्ला भनेर कैले सोच्या थिइन।
हिड्दछे ऊ फूल हैन ऑशुका मोती छरी
सर: शुक्रबार सबैले project तयार पार्नु! presentation छ *girl in 3rd bench to girl behind her*: powepoint चलाउन सिकाइदे है?
Made my day!! LMFAO😂�ae
स्कुलमा नेपाली बोल्दा ५ रुप्पे तिर्न पर्या जस्तै यता नि उठाउन परो मेन्टर बनेर! एक नेपाली ट्वीट बराबर १४० रुप्पे😝
कुकुरलाई घ्यू नपच्या जस्तै हो नेपालीलाई ट्वीटर! ह्याॅ नि फोट्टै हाल्चन् गाॅठे।
क्यानडा नेपाल साइट क्यानडामा दर्ता गरा'को कि नेपालमा? नेपालमा हो भने दार्जिलिङ अज्जै नेपालकै हो।
अब कट्टा किन्नु पर्छ
खुसी भ'र क्यै नापिन्न रैछ; बाॅच्न अरु धेरै कुरा चाहिन्छ।
Can't get back to previous life just to be ugly. twitter.com/ssandeeip/stat…
प्रचण्ड ओली देउवाले गरेर रैछ देश उबो नलाग्या; साकारलाई प्रम बना सर्खार
I feel that Americans don't speak enough English. It's we, South Asian, made that bitchin' language popular.
हाइड्रोजन बमको नि बिरोध गर्न भ्याइसकेछन? धन्न हामी अमेरिका, रसिया जति बलियो भएनछौ । नत्र हाम्रो दादागिरीले बिश्वलाई कति दु:ख दिन्थ्यो होला ?
Retweeted by काज्साप्
सलाम ती साहसी नेपाली हातहरु जस्ले ट्वीटरलाई इन्स्टा भन्दा इस्टे बनाए।
"यति चाॅडै उठेर चै के लछारपटार लाइस् त?" भन्छन् भनेरै उठ्ने गर्या छैन; यै त होला नि समाजको डर भन्या!
All husbands can collectively be called पोइजन #justsaying
Retweeted by काज्साप्
एउटा मान्छे बिदा मागी टाढा भाग्यो बिदाइमा उस्को माया गाढा लाग्यो
कस्को सृष्टी प्रेम तिमी कस्को वरदान हौ माया नलाए नहुने लाए झन् गारो||
किन पोल्छ छाती मध्य राती!!
दर्जनौ नाका छल्दै४ वटा सुरक्षा निकाय तैनाथ नाकाबाट८८किलो सुन क्षेत्रपाटीबाट पक्राउपर्छ भने त्यसलाइ पक्राउहैन प्रहरीको सेटिङ बिग्रेको भनिन्छ
Retweeted by काज्साप्
In Nepal, साला भाॅडा माझेर पैसा कमाउछस्? Abroad, साला भाॅडा माझ्ने काम नि पाइन यार।
Hamro ghar ko Narayan Gopal
Why are there so many grammar Nazis on the internet? Because English majors have no jobs.
Retweeted by काज्साप्
नेपाल आईडल ले पियुस कोइराला भन्दा धेर चुतिया बनायो !!
Retweeted by काज्साप्
Kiddo vanni ko डडाइदिम् DILDO? twitter.com/TheBloodHound_…
How I wish How I wish you were here
यो अन्वारलाई नि बैनी भन्नी भनेसी हजुरबा नै होला😝twitter.com/GraveyardAngel…0
कान्तिपुर समाचारको साथमा: शान्तिनगर तरकारी ठेला; टमाटरकै लागि
लै बरी लै! लै बरी लै! खैरिनीहरु सबैलाई...
अनिदा रातहरु!
ओई कुन्तुरे? ढुकुर कैले हुन्छौ हॅ?
यो देश हो हाम्रो
भाॅडा हान्चु भन्दा नि नपाइने ठाउलाई अरिका भन्दारा'न्।
तॅ पिटेजस्तो गर् म दुखेजस्तो गर्छु।
पड्न आयो गीत बजाइदिन्छन् प्रोफेसर नै
रातको १ बजे काॅचो चिसो भात खान पर्दा आमाको काखमा बसेर उनैले ख्वाएको दालभात झलझली याद आउछ।
 
Twiends uses the Twitter™ API, displays it's logo & trademarks, and is not endorsed or certified by them. These items remain the property of Twitter.