Grow Your Twitter Free
Want To Grow Your Twitter?
We help other people find and follow you on Twitter.
Key Info:
Started in 2009
Over 6 million signups
Country targeting provided
We never auto tweet to your timeline
We never auto follow others
We actively moderate our community
Please Share
Please upgrade your browser  chrome

शौरब🌱

All Photos Twitter.com
कुन दिन त्यही earphone र charger मा अल्झेर तिम्रो ज्यान जान बेर छैन । #unishab
Retweeted by शौरब🌱
Kasto बानि होला, j कुरामा पनि over react गर्नै पर्नी, त्यो छुरा जस्तो मुख खोल्नै पर्नि😂😂#unishabhab
Retweeted by शौरब🌱
म: baby तिमिसङ्ग मेरो लागि त time नै छैन,😥 कुरा नै गर्न पाईदैन। उ: यो केटीलाई जति time दिए नि नहुने😏 जाउ घडी पसलेसङ्ग love गर time नै time हुन्छ।�#unishabshab
Retweeted by शौरब🌱
अनौठो रैछ जिन्दगी यहाँ मान्छेहरू कुनबेला खास बाट बकवास लाग्न थाल्छ पत्तै नहुने रैछ।🙏#unishabb
Retweeted by शौरब🌱
छोडदिनुहोस ती चाहनाहरुलाइ, जसको कारणले तपाइले झुक्नुपर्ने हुन्छ।😊 #shrvbgg
जो विवाह गर्न सक्दैन उसले माया गर्नु दुख भन्दा नि लाजको कुरा हो ।😊�#unishabab
Retweeted by शौरब🌱
ego त घैटामा गिन्द्रुक खादेको झै भरिएको रहेछ नि।😐️�#unishabab
Retweeted by शौरब🌱
जुन दिन टुट्छ त्यो दिन न साथ दिने कोहि हुन्छ न सहायता गर्ने कोहि हुन्छ।😐️#unishabb
Retweeted by शौरब🌱
कति दिन यो झुटो घमण्ड गर्छौ, दुई दिनको जिन्दगी केहि छैन भन्छौ,, #unishab
Retweeted by शौरब🌱
Happy birthday my lovely sweet cute bunu🌹 god bless you @AakriteeKhanalal💘 take care tweet ramro ramro garnu xitai 10k pugeko herna paiyoBox8
Retweeted by शौरब🌱
3जना साथी थिए, धन ज्ञान र बिश्वास .... उनिहरु आपसमा भेट्न सल्लाह गर्न थले ज्ञान - म त स्कुलमा भेटिन्छु। धन - म धनिको घरमा भेटिन्छु। तर बिश्वास मौन थियो, उसले रुदै भन्यो,एकपटक म गए भने फेरि फर्केर आउदिन। त्यसैले जस्ले तपाईंलाई बिश्वास गर्छ उसको बिश्वास कहिले नगुमाउनु। #unishab
Retweeted by शौरब🌱
खासमा सोच्ने हो भने त्यही बाल्यकाल नै धेरै राम्रो थियो । मन टुट्ने केही कुरा नै थिएन, दात टुटे अर्को आईहाल्थ्यो।😊😍✌#unishabab
Retweeted by शौरब🌱
आस गर्नु तर कसैको भर नपर्नु यहाँ हरेक मोडमा आफ्ना पराई र पराई आफ्ना बन्दै जान्छन् । Goodmorning☕️ Have a Good Day😍#unishabb
Retweeted by शौरब🌱
एकातिर तिमी छौ - दुनियाँ जित्ने।😎 अर्कोतिर म छु - तिमिलाई जित्ने।❤️ त्यहि पनि खोइ के खोइ के�#unishabab
Retweeted by शौरब🌱
छेपारो थाहा छ नि,? हो त्यस्तै मान्छेहरुले भरिएको छ यो जिन्दगी 😊✌️#unishabb
Retweeted by शौरब🌱
मलाई 👨🦱 तिम्रो साथ💏 जिन्दगी भरि चाहिएन❤️️ , जबतक तिमि छौ 👰 तब तक जिन्दगि 🧗चहियो ।
Retweeted by शौरब🌱
बच्चामा माया लाग्दो हुने मान्छेहरु जवानिमा डरलाग्दो कि रहर लाग्दो हुन्छन भने बुढेसकालमा देउता जस्तो।
Retweeted by शौरब🌱
सबैको आखामा नानी छ भन्छन् तर म त आफ्नो आखामा आँसु बाहेक अरु केही देख्दिन।😊️✌️#unishabb
Retweeted by शौरब🌱
नहेर मलाई त्यसरी ,🙈 सातो जाला बेसरी।😂#unishabhab
Retweeted by शौरब🌱
कस्तो दिन आयो,, दिउसोको चर्को घाममा बस्दा नाक चिलाएर हाच्छ्यु गरेको त ओरिपरिका छिमेकीहरुले झ्यालबाट हेर्न लागेका रहेछन् ।😐️✌️#unishabb
Retweeted by शौरब🌱
साथी सबैभन्दा माथी भनेर नै होला मेरा सबै साथिहरु यत्ती धेरै अग्ला भएका।🙆‍♀️#unishabb
Retweeted by शौरब🌱
जस्लाई म आफ्नो भन्दा बढी माया गर्छु, उसलाई म फिटिक्कै मन पर्दिन रे।😐️😅#unishabhab
Retweeted by शौरब🌱
कस्ले भन्छ माया अन्धो हुन्छ???😣 मेरो त लाटाे बहिरो पागल हरामी असत्ती सबै थियो।😂#unishabhab
Retweeted by शौरब🌱
जिन्दगीमा मिहेनत बिना कमाउने त शत्रु मात्रै हो,🙆 आफन्त कमाउन त पैसा र power दुबै कमाएर अघि सार्नुपर्छ।😊#unishabhab
Retweeted by शौरब🌱
यदि मन छ भने मेरो आवाज होइन भावना बुझ्ने कोसिस गर्नु।😍✌️#unishabb
Retweeted by शौरब🌱
केही सम्बन्ध टुङ्गिए केही आफ्नाहरु छुटे यात्रा चलिरह्यो जिन्दगीको नलाग्ने रैछ जिवनमा पुर्णविराम कसैले अभावले ।।
Retweeted by शौरब🌱
जीवनको एउटा सत्य, म सधै खुसी छु, किन? किनकी म कोई कसैसंग आशा राख्दिन! - आशा ले सधै पिडा दिन्छ!!! #shrvbg
कस्को ट्विट रिट्विट गरम? यो ट्विट रिट्विट गर्नुस र handle छोड्नुस म तपाइको pinned ट्विट रिट्विट गर्छु |😯
Retweeted by शौरब🌱
Please follow her 💯 % follow back,twitter.com/basnet_unisha/…n
सबैको आखामा नानी छ भन्छन् तर म त आफ्नो आखामा आँसु बाहेक अरु केही देख्दिन।😊️✌️
Retweeted by शौरब🌱
गरीब छु कुनै गदधार म होईन, आत्मा बेच्ने घोकेबाज म होईन, सकेसम्म यसलाई समालेर राख्छु, आमाको माया हो यो बजारमा मिल्दैन।❤️ #shrvbg
जिन्दगीमा मिहेनत बिना कमाउने त शत्रु मात्रै हो,🙆 आफन्त कमाउन त पैसा र power दुबै कमाएर अघि सार्नुपर्छ।😊🙏
Retweeted by शौरब🌱
यहाँ "सलह" को छ चिन्ता 🙆 तिमी "कोरोना" corona भन्छौं ।�#Stay[email protected]#stay_safeafe🙏
Retweeted by शौरब🌱
शक्ति निर्माणको लागि कुनै दर्शनको आवस्यक पर्दैन सहि लिडरसिपको आवस्यक्ता पर्दछ साना समस्याले मानवलाई सिध्याउछ भने विशाल समस्याले आबाद गराउछ।#??? बिहानि#सूभ पल🙏
Retweeted by शौरब🌱
यसै पनि प्रेमको परिभाषालाई बदनाम गराउनेको जमात बढी नै छ । त्यसैमाथी कसैकसैले प्रेमको परिभाषा शारीरिक सम्पर्कमा मात्र सिमित राखेर आगोमा घिउ थपिदिन्छन् 😖😬
Retweeted by शौरब🌱
जातिय द्वन्द निकाल्नेहरु महामुर्ख हुन । यो फोटो देखेर कुतर्क गर्ने हरु अझै पनि नदी मै हामफालेर मरेका भन्न बेर लाउँदैन। रुकुम पश्चिम ।यति प्रमाण हुँदा नी छानबिन गर्ने अनि दोषी उम्काउने मेसो नहोस् ।
Retweeted by शौरब🌱
भगवानको दिललाई पनि आराम महसुस हुन्थ्यो होला जब एक गरीबको अनुहारमा मुस्कान हुन्थ्यो होला। #????????_??????_????????🌸#shrvbgg
Twiends™ uses the Twitter™ API, displays it's logo & trademarks, and is not endorsed or certified by them. These items remain the property of Twitter. We do not sell followers, we only provide display advertising. Bots & fake accounts are not permitted on twiends. © 2009