Grow Your Twitter Free
Want To Grow Your Twitter?
We help other people find and follow you on Twitter.
Key Info:
Started in 2009
Over 6 million signups
Country targeting provided
We never auto tweet to your timeline
We never auto follow others
We actively moderate our community
Please Share
Please upgrade your browser  chrome

विष्णु जोशी •••

अचम्म छ Voice Recording को भरमा नर्भिक अस्पतालको हल्ला फैलाउने चाहि समातिने, गोकुल बास्कोटा चाहि ७० करोड बार्गोनिंग गरेको प्रमाण भेटिसक्दा पनि राजिनामा मात्रै दिलाएर मुक्ति हुने यस्तो पनि हुन्छ कम्युनिस्ट भाइ बैनी हो
Retweeted by विष्णु जोशी •••
सब जना गाउँ जादैछन कोरोनाको डरले, त्यो रोग हो नेता होइन गाउमा नपुग्नलाई 🙏🙏🤗
Retweeted by विष्णु जोशी •••
सब जना गाउँ जादैछन कोरोनाको डरले, त्यो रोग हो नेता होइन गाउमा नपुग्नलाई 🙏🙏🤗
गलत सुचना प्रवाहगरि जनतालाई भ्रमित पार्ने र आतंकित तुल्याउने बेइमानलाई हदैसम्मको कारवाही होस्। यसैका कारणले नर्भिक अस्पतालले विज्ञप्ति नै निकाल्नु परेछ कि हालसम्म कोरोनाको कुनै बिरामी छैन भनेर। यस्ता अवाञ्छित भ्रामक सुचनाको पछि नकुद्न र आफ्नो घरमा नै सचेततापुर्वक बस्न अनुरोध छ!
Retweeted by विष्णु जोशी •••
त्यो हिमाल भन्ने को साथी पत्ता लगाउन सक्ला र यो सरकार ले ?

आज मात्रै काठमाडौंबाट एक लाख मानिस बहिरिएको तथ्यांक ! #??????_???
Retweeted by विष्णु जोशी •••
के के पर्छ अत्यावश्यक सेवामा m.facebook.com/story.php?stor…
आज मात्रै काठमाडौंबाट एक लाख मानिस बहिरिएको तथ्यांक ! #??????_???
अत्यावस्यक सेवा बाहेक सबै सार्वजनिक,सामुदायीक , निजी क्षेत्रले प्रदान गर्ने सार्वजनिक सेवा चैत्र ९ देखि २१ गतेसम्म बन्द ।
Retweeted by विष्णु जोशी •••
अत्यावस्यक सेवा बाहेक सबै सार्वजनिक,सामुदायीक , निजी क्षेत्रले प्रदान गर्ने सार्वजनिक सेवा चैत्र ९ देखि २१ गतेसम्म बन्द ।
सरकारले नेपाल का अधिकाँस स्थानमा लकडाउन (अत्यावश्यक बस्तु / स्थान बाहेक) घोषणा गर्ने सम्भावना !
Retweeted by विष्णु जोशी •••
सरकारले नेपाल का अधिकाँस स्थानमा लकडाउन (अत्यावश्यक बस्तु / स्थान बाहेक) घोषणा गर्ने सम्भावना !
"अस्ट्रेलिया" को "गृहमन्त्री" लाई "Corona" लागेछ, "नेपाली" मन्त्री हरू जे कुरा मा नि पछाडि छन्😡😏 copied
Retweeted by विष्णु जोशी •••
"अस्ट्रेलिया" को "गृहमन्त्री" लाई "Corona" लागेछ, "नेपाली" मन्त्री हरू जे कुरा मा नि पछाडि छन्😡😏 copied
नानी बाबू हरु पढ्न न छाड है नेपाल सरकार हो! आज ११ बजे SEE हुन्छ भन्न बेर छैन😆😆😂
Retweeted by विष्णु जोशी •••
कुन ब्याच हो भनेर सोधद्दा see दिनेहरु ले कोरोना वाला ब्याच भन्ने त होला नि पछि 😂
Retweeted by विष्णु जोशी •••
कुन ब्याच हो भनेर सोधद्दा see दिनेहरु ले कोरोना वाला ब्याच भन्ने त होला नि पछि 😂
 
Twiends uses the Twitter™ API, displays it's logo & trademarks, and is not endorsed or certified by them. These items remain the property of Twitter. We do not sell followers, we only provide display advertising. Bots & fake accounts are not permitted on twiends.