Grow Your Twitter Free
Want To Grow Your Twitter?
We help other people find and follow you on Twitter.
Key Info:
Started in 2009
Over 4.5 million signups
Country targeting provided
We never auto tweet to your timeline
We never auto follow others
We actively moderate our community
Please Share
Please upgrade your browser to make full use of twiends.  chrome

घैॅटे

बेलैमा मासु पसल नखोल्नाले आज घाटा भो!
#Electionupdate "राप्ती न पा वडा न 7को मतदान केन्द्रमा एक महिलाले बच्चा जन्माएकी छिन्" भनेर सुन्न पाए नि हुनि।
ठीक जस्तो लागेर हैन ठीक लागेर भोट हाल्नुस्
कति दानि मान्छे😂twitter.com/Being_Lakhu/st…D
दुइचा'डा ट्वीट सहन नसक्नेले मतपरिणाम पछिको हार कसरी सहला! फोटो सहेर बस के तिमी त
कुनचैॅ क्यामराधारीले अनफलेच ठीकै भो😂
क्यामरा भन्दा हाम्रो गाउॅको दराई केटोको पो याद आयो। उसको खल्तिमा भोट हाल्नु? नाकमा स्वस्तिक छाप हानेर?😝
छोरी नि खास्सै दमदार रैन्चिन् क्यामेराको!
ट्वीटरमा फोटो बन्द गराउन जुन पार्टीले दवाव दिन्छ त्यसैले भोट हाल्ने हो। dataबाट चलाउनेको त ढाड भाॅचिन्छ नि।
एक्कैछिन हाॅस्नलाई😆4
क्यामेरामा भोट हैन मेमोरी कार्ड हाल्नुस्।
केटीले फोटो हाल्दा त यता नि कमेन्ट गर्नी त्यै रैछ तरिका; राम्री, किउट,...अनि रिप्लाई; थ्याङ्कु दाई/भाइ
कति बजेतिर गाडी चल्छ?
शिशिरेको रात रैछ हिजो त!
मतदान स्थलमा सुर्यमा ओठ हाल्न नपाइने रे , ओठ हाल्न नपाएपछि भोट अब कस्ले हालोस , गयो एमाले गयो।।।
Retweeted by घैॅटे
बोमजन कुन पार्टी रैचन् हॅ?
साला दिनको चैन रातको निन्द गायम भैसक्यो
भिषा चाइयो हजुर भिषा
एमाले होस् की कांग्रेस kkr supporter हुन्पर्यो
अम्रिका पुग्या बिज्ञ र नेपाल बस्ने अम्रिकाने कस्को कुरो सहि होला त!
Buck भन्या dollar मात्र हैन है। जानी राखौॅ
Do you have any idea what buck means? It doesnot mean dollar for ur kind info twitter.com/TheBloodHound_…
She never asks where I spent 1000 bucks she gave me last week when I ask again. Thats #WhyILoveGrandma
She never asks where I was last night. That's #WhyILoveGrandma
भन्देऊ तिम्रो बाबाआमा जस्तै ठूला मान्छेहरुको गलत भोटको कारणले यो सब भएको हो twitter.com/Being_Lakhu/st…
ट्रम्प द्वारा नेपाली जनतालाई सुझाव तिम्रो देशको चुनावको नतिजा नदेख्या हो र? twitter.com/TheBloodHound_…
जयसूर्यालाई नेपालको भिषा दिइएन आज! मौन समयको असर
पर्दैन लप पर्दै पर्दैन
रासिद खानको bowling भन्दा घुमाउरो तिम्रो कुरा म कसरी बुझुॅला!
इतिहास श्रेष्ठ हत्या गरेर भारत फरार थियो आज फर्कियो twitter.com/gautam_dipti/s…
हाम्रालाई होइन राम्रालाई भोट हालौं !! 😀�g9
Retweeted by घैॅटे
Urgent A+ blood needed in Cancer hospital Chitwan Contact 9817152996
मौन समयको असर twitter.com/neetimsina/sta…
के गरोस त बिचरा News सुनाएर कसैले पत्याउदैनन! twitter.com/iKaajee/status…
Retweeted by घैॅटे
तर यो मौन समयमा? twitter.com/DamnCare_/stat…
घाम चर्को लाग्यो यो मौन समयमा!
Kantipur च्यानलले "सूर्यवंशम" देखाइरा' रैछ😝
Uh huh भन्नुभा हो?😝twitter.com/DamnCare_/stat…V
Dispose गराएर पड्केपछिको टुक्रा रे😂
Breathing heavily, they stared into each others eyes as their bodies touched. "यो नेपाल यातायातमा यति भिड किन हुन्छ के?" they both thought !
Retweeted by घैॅटे
नेपालमा छैन रे? ओहो😍twitter.com/DamnCare_/stat…U
ट्यालै सरेन त, सप्पै ट्वीटे पररी हुन् क्या!
प्रिय म तिम्रो मनमा बम बिष्फोट गराउन चाहन्छु, त्यहा नचाहिने मान्छेको भिड बढि भो!
Retweeted by घैॅटे
बैद्य मा'बादी हौ क्या😝twitter.com/DamnCare_/stat…8
बिग्रेको देश बनाउन ध्वस्त पार्नैपर्छ। आउनुस् सबै मिलेर एकैसाथ भनौॅ "बम बम भोले!"
मेरो exलाई नि बम भनेर घेरा हालेचन् सेना र पररीले
'पत्रकारमाथी प्रहरीको दुर्ब्यबहार तॅपाइलाई कस्तो लाग्यो...' रे! एकदम गुलियो लाग्यो चिनी अलि कम गर्नुस अबदेखि।
@callmedeev फोटो होला। देखाउन लायकको हुदैनँ😂😂
Retweeted by घैॅटे
बिरालाको हुलले हगेर बोराहरुले छोपेछ राती रोडमा; आर्मी पुलिस बम भनेर ट्यामपास गर्दै छन्।
 
Twiends uses the Twitter™ API, displays it's logo & trademarks, and is not endorsed or certified by them. These items remain the property of Twitter.