Want To Grow Your Twitter?
We help other people find and follow you on Twitter.
Key Info:
Started in 2009
Over 4 million signups
Country targeting provided
We never auto tweet to your timeline
We never auto follow others
We actively moderate our community
Please Share
Please upgrade your browser to make full use of twiends.   chrome

dhital shiva

93 followers
Want to Grow Your
Social Media, Free?
यहाँ कालोबजारी र भ्रष्टाचार बिरुद्द लाग्नेको खुट्टा तानिन्छ। कठै मेरो देश! #??????_?????
राम्रो फल लागेको वृक्षमा फल पाक्न नै नपाई ढुङ्गा बर्सन्छ। जिवनमा पनि त्यस्तै। #???????_???
हैन जे कुरा पनि "That's not true " भन्छन् त | यिनलाई त्यति मात्र भन्नु भनेको छ कि के हो मोदी ले ? @MishraRabindra
Retweeted by dhital shiva
यो श्वेतपत्र हो कि सपना पत्र?? गन्ध चै चुनाव ताकाको घोषणापत्रको जस्तो छ। केवल आश्वासन भाको। #?????????
छिटो सोच मधेस कुन हो तिम्रो देश? छिटो सोच देश हाम्रै हो मधेस’ #100DaysOffSuffering bizpati.com/archives/14812: bizpati.com/archives/14812
अब त समाधान खोज सरकार। #100DaysOfSuffering
5.3M #earthquake at 10 am. epicenter: sindhupalchowk
युरोकप २०१६ मा खेल्ने सबै टोलीको टुंगो: bizpati.com/archives/14118 #EURO2016
नेपाल र पपुवा न्यूगिनी भिड्दै (लाइभ भिडियो सहित): bizpati.com/archives/14077
भर्खरै भुकम्पको धक्का महसुस: bizpati.com/archives/14040
Retweeted by dhital shiva
उठ्ने बितिकै दुई दुखद खबर सुनियो। #PrayForParis #PrayForJapan
धन हुनेलाई होइन छोरी, तेल हुनेलाई दिने हो । क्यास होइन दाइजोमा, ग्यास लिने हो ।। #??????????_?????
Retweeted by dhital shiva
भन्थे चन्द्रबाट हेर्दाखेरी ग्रेटवाल देखिन्छ। अहिले हाम्रो तेलको लाईनले ग्रेटवाल छेकिन्छ।। #??????????_?????
ओली प्रधानमंन्त्रीमा निबार्चित भएको तीस दिन भएको छैन तर क्याबिनेटमा भने तीस मन्त्री भई सके। #?????_?????????
यसैगरी एक्सपोजर दिने हो भने नेपालले छिट्टै बिश्वकप खेल्छ। नेपालको आजको प्रदर्शन कुनै टेष्ट खेल्ने राष्ट्रको भन्दा कम थिएन। #NepVsPak
#sagoon 2.0 केहि बुझिएन। पहिलो भर्जन त चलाएकै हो । यो दोस्रो भर्जनमा पहिलो भर्जनमा भएको Social Security Card नै छैन। कसलाई आयो चलाउन? #help
टवीटरको हार्ट मनपरेन ? यसरी फर्काउनुहोस् ‘फेब्रेट’को बटन bizpati.com/archives/12678
ओलीसरकारको तीनमहिने कार्यप्रगति विवरणको शिर्ष बुदाँमा चै'ईतिहासमै पहिलोपटक सफलतापुर्बक छ जना उपप्रधानमन्त्रीको शपथग्रहण गराएको' लेख्ने होला!
निजि सवारी लाईन लागे पाँउने आशमा चिन्धन/ईन्धन, पाउनेले पाउँछन ईन्धन, नपाउने खिन्न, परीक्षण पछि मात्र पो बाढ्ने रे त्यो अनुदानको चिन्धन।
नगदरामका अगाडि जनबाद जिल्लाराम। बाबुरामको नयाँ शक्ति नहोस् ठन्डाराम।। #??????????_??????
केरुङ आइपुग्योे चीनले दिएको पेट्रोल, समयमै लिन गएन नेपाली पक्ष nagariknews.com/breaking-news/…
Retweeted by dhital shiva
कमल थापा आश्वासन मात्र लिएर लिएर फर्केछन्। आश्वासनले न त गाडी चल्छ, न त चुलो नै बल्छ! समस्या ज्युँ का त्युँ! #?????_?????
ओनसरीले राष्ट्रपतिको कामसमेत गर्नसक्ने व्यवस्था संविधानमा mysansar.com/2015/10/20338/
Retweeted by dhital shiva
 




Twitter Sign-in
We are going to send you to Twitter to authorize twiends.
Please note that we never tweet or follow people without your permission.
Continue
Hi, this page is for dhital shiva
Are you looking for their Twitter page? Or would you like to view all their updates here?